काठमाडौं । जारी आइसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेपालले क्यानडाविरुद्ध पहिले ब्याटिङ गर्दैछ ।
ओमानको अल अमेरात स्टेडियममा हुने यस खेलमा क्यानडाले टस जितेर पहिले बलिङ गर्ने निणर्य गरेको हो । यो संगै नेपाल ब्याटिङमा छ ।
नेपाली टिममा सन्दीप लामिछाने (कप्तान), आसिफ सेख, अर्जुन कुमाल, रोहित पौडेल, देव खनाल, दिपेन्द्र सिंह ऐरी, बसिर अहमद, इशान पाण्डे, गुलशन झा, शेर मल्ल, ललित राजबंशी, करण केसी, नन्दन यादव, साहब आलम र सन्दीप जोरा रहेका छन् ।
.jpg)


