मंगलबार, कार्तिक १८ गते २०८३
images
images

ट्याक्टर दुर्घटनामा तीनको मृत्यु

एक्सप्रेस पाना
कार्तिक १७, २०७८ बुधबार
  • 172
    SHARES
  • ट्याक्टर दुर्घटनामा तीनको मृत्यु

    कात्तिक १७ काठमाडौं । नलगाड नगरपालिका-५ झुल्केडाडामा ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

    images

    नलगाडकाे कालीमाटीबाट बारेकोट गाउँपालिकाको सेपुखोला जाँदै गरेको ट्याक्टर मंगलबार दिउँसाे दुर्घटनामा परेकाे हाे । दुर्घटनामा नलगाड-५ का चंकलाल विक, सुरेश खत्री र बलबहादुर खत्रीकाे ज्यान गएकाे हाे ।

    नलगाड-८ का विनोद परियार घाइते भएका छन् । घाइतेको अवस्था गम्भीर रहेको डीएसपी मधुकुमार थापाले जानकारी दिए । ट्याक्टर नम्बर खुलेको छैन ।

    images