मंगलबार, कार्तिक १८ गते २०८३
images
images

कस्ताे छ आजकाे माैसम ?

एक्सप्रेस पाना
कार्तिक १९, २०७८ शुक्रबार
  • 241
    SHARES
  • कस्ताे छ आजकाे माैसम ?

    कात्तिक १९ काठमाडौं । आज शुक्रबार मुलुकका हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १, बागमती र गण्डकीमा बदली रहनेछ । प्रदेश १ र गण्डकी प्रदेशका हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

    images

    राति सामान्य बदलीको आँकलन गरिएको छ ।  शनिबार प्रदेश १, २, बागमती र गण्डकीमा आंशिकदेखि सामान्य बदली तथा अन्य प्रदेशमा मौसम सामान्यतया सफा रहनेछ।  प्रदेश १ का एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।