मंगलबार, कार्तिक १८ गते २०८३
images
images

जाजरकोटमा ट्रक दुर्घटनामा दुई जनाकाे मृत्यु

एक्सप्रेस पाना
कार्तिक १९, २०७८ शुक्रबार
  • 256
    SHARES
  • जाजरकोटमा ट्रक दुर्घटनामा दुई जनाकाे मृत्यु

    कात्तिक १९ जाजरकोट । जाजरकाेटमा मिनी ट्रक दर्घटना हुँदा दुई जनाकाे मृत्यु भएकाे छ । सुर्खेतदेखि जुनिचाँदे जाँदै गरेको  बा ५ ख २५०१ नम्बरको मिनी ट्रक बिहीबार राति जाजरकोटको रिठेखोला बाबिया टाकुरामा दुर्घटनामा परेकाे हाे । 

    images

    दुर्घटनामा ठेगाना नखुलेका दिलबहादुर शाही र  नाम नखुलेका एक अर्का जनाकाे ज्यान गएकाे छ । १० जना सवार रहेकाेमा एक जना बेपत्ता रहेकाे प्रहरीले जनाएकाे छ । 

    आसिका खड्का, करिस्मा रावत, दीपकबहादुर शाही, धनबहादुर रावत, नवीन सिंह र निराजन खड्का  घाइते भएका छन् । धनबहादुर चालक हुन् ।

    images