मंगलबार, कार्तिक १८ गते २०८३
images
images

देउसी खेल्न गएका युवाको ट्याक्टरबाट लडेर मृत्यु

एक्सप्रेस पाना
कार्तिक २१, २०७८ आइतबार
  • 168
    SHARES
  • देउसी खेल्न गएका युवाको ट्याक्टरबाट लडेर मृत्यु

    कत्तिक २१ महोत्तरी । देउसी-भैलो खेल्न गएका एकजनाको शनिबार राति मृत्यु भएको छ ।  ट्याक्टरमा बसेर महोत्तरी गौशालाको रजखोरदेखि रामनगरतर्फ जाने क्रममा रजखोरका स्थानीय २२ वर्षीय युवा अजय रानाको मृत्यु भएको हो ।

    images

    ट्याक्टरबाट लडेर टाउकोमा गहिरो चोट लागेका रानाको प्रादेशिक अस्पताल जनकपुरमा उपचार गर्ने क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।

    २० जनाको समूह बनाएर स्थानीय युवा देउसी खेल्न ट्याक्टर मा यात्रा गरेर रामनगरतर्फ गएका थिए ।

    images