मंगलबार, कार्तिक १८ गते २०८३
images
images

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

एक्सप्रेस पाना
कार्तिक २२, २०७८ सोमबार
  • 179
    SHARES
  • मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

    कात्तिक २२ काठमाडौं । राजधानी काठमाडौंमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । गोकर्णेश्वर नगरपालिका–१, सुन्दरीजलमा बा९० प ४५६ नम्बरको मोटरसाइकल आइतबार राति दुर्घटना हुँदा चालक स्वछन्द पुडासैनीको मृत्यु भएको प्रहरीले जनाएको छ । 

    images

    दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

    मोटरसाइकल अनियन्त्रित भई पिपलको रुखमा ठोकिएको महानगरीय प्रहरी प्रभाग सुन्दरीजलले जानकारी दिएको छ ।

    images