मंगलबार, कार्तिक १८ गते २०८३
images
images

मोटरसाइकललाई ट्रकले ठक्कर दिदा मोटरसाइकल चालको मृत्यु

एक्सप्रेस पाना
कार्तिक २३, २०७८ मंगलबार
  • 168
    SHARES
  • मोटरसाइकललाई ट्रकले ठक्कर दिदा मोटरसाइकल चालको मृत्यु

    कात्तिक २३ हेटौँडा । हेटौँडाबाट मकवानपुरको मनहरितर्फ जाँदै गरेको बागमती प्रदेश३००४प ७१९१ नंको मोटरसाइकललाई ना७ख ८८१ नंको ट्रकले आज बिहान साढे ६ बजे नवलपुरको मोडमा ठक्कर दिँदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ ।

    images

    मृत्यु भएका मोटरसाइकल चालककोे सनाखतका लागि प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता जयश्वर रिमालले जानकारी दिए ।

    उनका अनुसार ठक्कर दिने ट्रक चालक फरार भएकाले निजको खोजतलास भइरहेको छ । मृतक पुरुषको उमेर अन्दाजी ३०÷३२ वर्ष रहेको अनुमान गरिएको छ

    images