मंगलबार, कार्तिक १८ गते २०८३
images
images

प्रदेश २ आज पनि सार्वजनिक बिदा

एक्सप्रेस पाना
कार्तिक २५, २०७८ बिहीबार
  • 200
    SHARES
  • प्रदेश २ आज पनि सार्वजनिक बिदा

    महोत्तरी २५ कात्तिक । प्रदेश २ सरकारले आज बिहीबार पनि सार्वजनिक बिदा दिएको छ । छठ पर्वको अवसरमा प्रदेश २ सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

    images

    २०७८ सालमा विभिन्न चाडपर्वको अवसर पारेर प्रदेश २ सरकारले इद सहित ११ दिन विदा दिने निर्णय गरेको  गरेको राजपत्रमा  उल्लेख गरिएको  छ । संघ सरकारले भने छठका अवसरमा बुधबार सार्वजनिक बिदा दिएकाे थियाे । 

    बिहीबार बिहान उदाउँदाे सूर्यलाई अर्घ्य दिएसँगै छठ सकिएकाे छ ।

    images