मंगलबार, कार्तिक १८ गते २०८३
images
images

कार दुर्घटना, चार जनाको मृत्यु

एक्सप्रेस पाना
कार्तिक २८, २०७८ आइतबार
  • 202
    SHARES
  • कार दुर्घटना, चार जनाको मृत्यु

    कात्तिक २८ रौतहट । रौतहटको यमुनामाई गाउँपालिकास्थित भारतीय कार दुर्घटना भएको छ  ।

    images

    भारतीय नम्बर प्लेट युके१२सी २९०० कार  शनिबार राति १० बजेतिर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको एसपी विनोद घिमिरेले जानकारी दिए ।

    उनका अनुसार कार सडक तलको खाल्डोको पानीमा डुबेको अवस्थामा फेला परेको हो । ज्यान गुमाउनेको नाम खुल्न बाँकी छ ।
     

    images