मंगलबार, कार्तिक १८ गते २०८३
images
images

रोल्पामा जिप दुर्घटना :  तीन जनाको मृत्यु, तीन जना घाइते

एक्सप्रेस पाना
कार्तिक २८, २०७८ आइतबार
  • 280
    SHARES
  • रोल्पामा जिप दुर्घटना :  तीन जनाको मृत्यु, तीन जना घाइते

    कत्तिक २८ दाङ । रोल्पामा यात्रुवहाक जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । आइतबार बिहान ११ बजेतिर भएको जिप दुर्घटनामा दुई पुरुष र एक महिलाको घटनास्थलमै मृत्यु भएको रोल्पाका प्रहरी प्रमुख डीएसपी नरेशराज सुवेदीले जानकारी दिए । उनका अनुसार मृतकको  मृतकको पहिचान खुलिसकेको छैन । 

    images

    छ जना सवार रहेको अनुमान गरिएको सो जिप दुर्घटनामा परेर घाइते भएका तीन जनालाई उपचारका लागि अस्पताल लगिएको छ । दुई पुरुष र एक महिलाको घटनास्थलमै मृत्यु भएको छ । प्रहरीले दुर्घटना स्थलमा खोजीकार्य जारी राखेको छ ।

    माडी गाउँपालिका–६ हान्निङ भन्ने ठाउँबाट घर्ती गाउँ तर्फ जाँदै गरेको यात्रुवहाक सो जिप दुर्घटनाको कारण खुलिसकेको छैन ।

    images