मंगलबार, कार्तिक १८ गते २०८३
images
images

महोत्तरीमा आठ बिघा जमिनमा लगाइएको गाँजा नष्ट

एक्सप्रेस पाना
कार्तिक २९, २०७८ सोमबार
  • 176
    SHARES
  • महोत्तरीमा आठ बिघा जमिनमा लगाइएको गाँजा नष्ट

    महोत्तरी, २९ कात्तिक । महोत्तरीमा अवैध रूपमा आठ बिघा जमिनमा लगाइएको गाँजाको बोट प्रहरीले नष्ट गरेको छ ।  एकडारा नगरपालिका र महोत्तरी गाउँपालिकाबाट आइतबार ठूलो मात्राम गाँजाका बोट बिरुवा नष्ट गरेको  जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

    images

    महोत्तरी गाउँपालिका-४ स्थित रानीतरबारामा चार बिघामा लगाएको गाँजा र एकडारा-५ स्थित बथनाहामा चार बिघामा गरी आठ बिघामा लगाइएको गाँजा नष्ट गरिएको हो ।