मंगलबार, कार्तिक १८ गते २०८३
images
images

राष्ट्रपतिलाई बुझायो अख्तियारले वार्षिक प्रतिवेदन

एक्सप्रेस पाना
कार्तिक २९, २०७८ सोमबार
  • 233
    SHARES
  • राष्ट्रपतिलाई बुझायो अख्तियारले वार्षिक प्रतिवेदन

    कात्तिक २९ काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीलाई वार्षिक प्रतिवेदन बुझाएको छ । 

    images

    आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले सोमबार राष्ट्रपति भवनमा आयोजित समारोहमा आर्थिक वर्ष २०७७–७८ को वार्षिक प्रतिवेदन पेस गरेका हुन् । अख्तियारले वार्षिक प्रतिवेदनमा समेटिएका विषयबारे पत्रकार सम्मेलनमार्फत जानकारी गराउँदैछ ।