मंगलबार, कार्तिक १८ गते २०८३
images
images

आठ जना एसएसपीमा बढुवा सिफारिस

एक्सप्रेस पाना
कार्तिक ३०, २०७८ मंगलबार
  • 330
    SHARES
  • आठ जना एसएसपीमा बढुवा सिफारिस

    कात्तिक ३० काठमाडौं । नेपाल प्रहरीका आठ जना प्रहरी उपरीक्षक (एसपी) वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा सिफारिसमा परेका छन् ।

    images

    बढुवा सिफारिस समितिले एसपीहरु विकासराज खनाल, सुदीप राजभण्डारी, अनुरागकुमार द्वीवेदी, राजेन्द्रसिंह खड्का, याेगबहादुर पाल, टीकाबहादुर केसी, ध्रुवराज राउत र भोलाबहादुर रावललाई एसएसपीमा बढुवा सिफारिस गरेको हो ।