मंगलबार, कार्तिक १८ गते २०८३
images
images

कस्तो छ आजको मौसम ?

एक्सप्रेस पाना
मंसिर १, २०७८ बुधबार
  • 210
    SHARES
  • कस्तो छ आजको मौसम ?

    मंसिर १ काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणाली छैन । बुधबार बिहान पहाडी भूभागमा आंशिक  बदली रही  बाँकी भूभागको मौसम सामान्यतया सफा छ ।

    images

    मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १, बागमती र गण्डकीका भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।राति पहाडी भूभागमा आंशिक  बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ ।