मंगलबार, कार्तिक १८ गते २०८३
images
images

आफ्नै दाजुले गरे १३ वर्षीया बहिनीमाथि बलात्कार

एक्सप्रेस पाना
मंसिर १, २०७८ बुधबार
  • 291
    SHARES
  • आफ्नै दाजुले गरे १३ वर्षीया बहिनीमाथि बलात्कार

    मंसिर १ गुल्मी । गुल्मीमा आफ्नै बहिनीलाई बलात्कार गरेको आरोपमा दाजु पक्राउ परेका छन् । १३ वर्षीया बहिनी बलात्कार गर्ने दाजु पक्राउ परेका हुन् ।

    images

    पक्राउ पर्नेमा इस्मा गाउँपालिका–३ का १९ वर्षीय युवक छन् । जिल्ला प्रहरी प्रवक्ता डिएसपी पुरुषोत्तमप्रसाद पाण्डेले इस्मा प्रहरीले निजलाई ३ दिन अघि नै नियन्त्रणमा लिएको र गए राति जिल्ला प्रहरी कार्यालयमा पठाइ बुधबार अदालतमा म्याद थप गर्न लागिएको जानकारी दिए ।

     

    images