मंगलबार, कार्तिक १८ गते २०८३
images
images

पञ्चशील सहकारीले गर्‍यो स्वास्थ्य सामग्री सहयोग 

एक्सप्रेस पाना
मंसिर १, २०७८ बुधबार
  • 369
    SHARES
  • पञ्चशील सहकारीले गर्‍यो स्वास्थ्य सामग्री सहयोग 

    मंसिर १ काठमाडौं । ललितपुरको पूर्णचण्डीमार्गमा  केन्दीय कार्यालय रहेको पञ्चशील बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले स्वास्थ्य सामग्री सहयोवग गरेको छ । 

    images

    सहकारीले भक्तपुरको आदर्श भेलुखेलमा रहेको शारीरिक अशक्तता भएका बालबालिकाहरूको हेरचाह गर्दै आइरहेको सत्प्रयास नेपाल नामक संस्थालाई आधुनिक फिजियोथेरापि मेसिनसहित स्वास्थ्य सामग्री र खाद्यान्न सहयोग गरेको हो ।