मंगलबार, कार्तिक १८ गते २०८३
images
images

माेरङ कारागारमा एक कैदीकाे मृत्यु

एक्सप्रेस पाना
मंसिर ४, २०७८ शनिबार
  • 434
    SHARES
  • माेरङ कारागारमा एक कैदीकाे मृत्यु

    मंसिर ४ विराटनगर । जिल्ला कारागार मोरङका एक कैदीबन्दीको मृत्यु भएको छ । जबरजस्ती करणीमा सात वर्षदेखि कारागारमा कैद भुक्तान गरिरहेका मोरङको विराटनगर–१० का ६३ वर्षीय गोपाल शर्माको मृत्यु भएको हो ।

    images

    'प्रेसर लो' भएपछि उनलाई कोसी अस्पताल लगिएकाे थियाे । तर, उपचारका क्रममा शनिबार बिहान मृत्यु भएको कारागार निमित्त जेलर रामप्रसाद पोख्रेलले जानकारी दिए ।

    शर्मा २०७१ यता जबरजस्ती करणीको मुद्दाको कैद भुक्तान गरिरहेका थिए । 

    images