मंगलबार, कार्तिक १८ गते २०८३
images
images

आज कहाँ-कहाँ वर्षा र हिमपातकाे सम्भावना छ ?

एक्सप्रेस पाना
मंसिर ८, २०७८ बुधबार
  • 210
    SHARES
  • आज कहाँ-कहाँ वर्षा र हिमपातकाे सम्भावना छ ?

    मंसिर ८ काठमाडौं । नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन । बुधबार बिहान पहाडी भूभागमा आंशिक बदली छ । बाँकी भूभागमा मौसम सामान्यतया सफा छ ।

    images

    दिउँसो प्रदेश १, बागमती र गण्डकीका पहाडी क्षेत्रका एकरदुई स्थानमा हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । 

    राति देशका पहाडी भूभागमा बदली रहनेछ ।  बिहीबार प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागमा हल्का वर्षाको आँकलन गरिएको छ ।

    images