मंगलबार, कार्तिक १८ गते २०८३
images
images

आजको मौसम : उच्च पहाडी र हिमाली भूभागमा हिमपातको सम्भावना

एक्सप्रेस पाना
मंसिर ९, २०७८ बिहीबार
  • 232
    SHARES
  • आजको मौसम : उच्च पहाडी र हिमाली भूभागमा हिमपातको सम्भावना

    मंसिर ९ काठमाडौं । आज बिहीबार मुलुकका उच्च पहाडी र हिमाली भूभागमा हिमपातको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

    images

    राति प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आँशिक बदली रहनेछ ।  शुक्रबार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।