मंगलबार, कार्तिक १८ गते २०८३
images
images

दाङमा भिरबाट लडेर एक जनाको मृत्यु

एक्सप्रेस पाना
मंसिर १२, २०७८ आइतबार
  • 184
    SHARES
  • दाङमा भिरबाट लडेर एक जनाको मृत्यु

    मंसिर १२ दाङ । दाङको तुलसीपुरमा भिरबाट लडेर एक जनाको ज्यान गएको छ । भिरबाट लडेर तुलसीपुर(९ छिल्लीकोटका ६६ वर्षीय रामबहादुर पुनको ज्यान गएको हो । 

    images

    घरबाट बिजौरीतर्फ भकारी बेच्न आएको र फर्कने क्रममा झुल्के सामुदायिक वनको चोरकाटे भिरबाट लडेर उहाँको ज्यान गएको पुनका छोरा प्रकाश पुनले जानकारी दिनुभयो । पुनको शव पोस्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा लगिएको प्रहरीले जनाएको छ ।