मंगलबार, कार्तिक १८ गते २०८३
images
images

प्रधानन्यायाधीश जबरालाई कोरोना सङ्क्रमण भएपछि अस्पताल भर्ना    

एक्सप्रेस पाना
मंसिर १४, २०७८ मंगलबार
  • 208
    SHARES
  • प्रधानन्यायाधीश जबरालाई कोरोना सङ्क्रमण भएपछि अस्पताल भर्ना    

    मङ्सिर १४ काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई कोरोना सङ्क्रमण भएपछि अस्पताल भर्ना गरिएको छ । राणालाई कोरोना सङ्क्रमणका साथै नियोनियासमेत भएकाले सोमबार साँझ बलम्बुस्थित सशस्त्र प्रहरी (एपीएफ) अस्पताल भर्ना गरिएको हो । 

    images

     प्रधानन्यायाधिश राणा केही दिनदेखि बालुवाटारस्थित सरकारी निवासमा बस्नुभएको थियो । उहाँलाई निमोनियासँगै छातीमा सङ्क्रमण देखिएको हो।