मङ्सिर १४ काठमाडौँ । आजको मौसममा आंमा आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले बिहान पनि देशभर आंशिक बदली रहेको मौसमविद्ले बताएका छन् ।
महाशाखाका अनुसार हाल नेपालमा अरब सागर र आसपासमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभावका कारण मौसम बदली भएको हो ।
आज राति सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भू–भागमा सामान्य बदली तथा बाँकी भू–भागमा आंशिक बदली रहने पूर्वानुमान मौसमविद्ले गरेका छन् ।
.jpg)


