मंगलबार, कार्तिक १८ गते २०८३
images
images

एमाले महाधिवेशन : मतगणना सुरू, दुई घण्टामा परिणाम आउने 

एक्सप्रेस पाना
मंसिर १४, २०७८ मंगलबार
  • 247
    SHARES
  • एमाले महाधिवेशन : मतगणना सुरू, दुई घण्टामा परिणाम आउने 

     मंसिर १४ काठमाडौं।  नेकपा एमालेको १०औँ महाधिवेशनमा नेतृत्व चयनका लागि भएको भएको निर्वाचनको मतगणना सुरू भएको छ । केहीबेर अघिबाट भएको मतदानको परिणाम दुई घण्टामा आउने बताइएको छ । 

    images

    दुई हजार १५३ जना प्रतिनिधि रहेकामा दुई हजार ९६ मत खसेको छ । विद्युतीय मेसिनबाट मतदान गरिएकाले परिणाम चाँडै आउने भएको छ । 

    अध्यक्षमा केपी शर्मा ओली र भीम रावलको प्रतिस्पर्धा छ । 
     

    images