मंगलबार, कार्तिक १८ गते २०८३
images
images

मतगणना सुरु, ४०० गन्दा रावललाई ५१ मत

एक्सप्रेस पाना
मंसिर १४, २०७८ मंगलबार
  • 203
    SHARES
  • मतगणना सुरु, ४०० गन्दा रावललाई ५१ मत

    मंसिर १४ चितवन। नेकपा एमालेको जारी महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको प्रारम्भीक मत परिणाम आउन थालेको छ।  पछिल्लो मत परिणाम अनुसार कुल ४०० मत गन्दा निवर्तमान अध्यक्ष केपी शर्मा ओलीको ३५८ मत र प्रतिद्धन्द्धी भीम रावलले ५१ मत पाएका छन् ।न्युज कारखाना
     

    images