मंगलबार, कार्तिक १८ गते २०८३
images
images

राखेपका नवनियुक्त सदस्य सचिव घिसिङले लिए शपथ

एक्सप्रेस पाना
मंसिर १४, २०७८ मंगलबार
  • 177
    SHARES
  • राखेपका नवनियुक्त सदस्य सचिव घिसिङले लिए शपथ

    मंसिर १४  काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप) नवनियुक्त सदस्य सचिव टंकलाल घिसिङले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

    images

    मंगलबार युवा तथा खेलकुद मन्त्रालयमा मन्त्री महेश्वरजंग गहतराजले घिसिङलाई पद तथा गोपनियताको शपथ गराएका थिए ।

    घिसिङलाई सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले सदस्य सचिवमा नियुक्त गरेको थियो । शपथ ग्रहणपछि सदस्य सचिव घिसिङले संविधान र खेलकुद विकास ऐन २०७८ अनुरुप काम गर्ने बताए ।

    images

    आज नै उनले पदभार ग्रहण गर्नेछन् ।