मंगलबार, कार्तिक १८ गते २०८३
images
images

राष्ट्रपति भण्डारीले जारी गरिन् ६ अध्यादेश

एक्सप्रेस पाना
मंसिर १५, २०७८ बुधबार
  • 193
    SHARES
  • राष्ट्रपति भण्डारीले जारी गरिन् ६ अध्यादेश

    मंसिर १५ काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ६ वटा अध्यादेश जारी गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिसमा बुधबार ध्यादेश जारी गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

    images

    राष्ट्रपति भण्डारीले यौन हिंसाविरूद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश, नेपाल प्रहरी र प्रदेश प्रहरी ९कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय० ९पहिलो संशोधन० अध्यादेश, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ ९नियमन० अध्यादेश, सामाजिक सुरक्षा ९पहिलो संशोधन० अध्यादेश र रेल्वे अध्यादेश, २०७८ जारी गरेकी हुन् ।

    नेपालको संविधानको धारा ११४ को उपधारा ९१० बमोजिम ती अध्यादेशहरू जारी गरिएको राष्ट्रपति कार्यालयको विज्ञप्पतिमा उल्लेख छ।

    images