मंगलबार, कार्तिक १८ गते २०८३
images
images

ट्र्याक्टर दुर्घटनामा श्रीमानको मृत्यु, श्रीमती घाइते

एक्सप्रेस पाना
मंसिर १७, २०७८ शुक्रबार
  • 410
    SHARES
  • ट्र्याक्टर दुर्घटनामा श्रीमानको मृत्यु, श्रीमती घाइते

    मंसिर १७ जाजरकोट ।  बिहान ३ बजे रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–७ औलमा रा१प ४४१२ नंको ट्र्याक्टर दुर्घटनामा श्रीमान् मृत्यु भएको छ भने श्रीमती घाइते भएकी छिन् ।

    images

    आठबीसकोट नगरपालिका–७ दाजेबाट वडा नं ९ राडी झर्दै गरेको ट्र्याक्टर ओलमा दुर्घटना भएको हो । दुर्घटनामा ट्र्याक्टर चालक गोपाल विकको घटनास्थलमै मृत्यु भएको छ । उनकी श्रीमती सपना विक घाइते भएकी छिन् ।

    उनको आठबीसकोट नगर अस्पतालमा उपचार जारी रहेको नेकपा (माओवादी केन्द्र) आठबीसकोटका नगर कमिटीका अध्यक्ष रबि केसीले बताए ।

    images