मंगलबार, कार्तिक १८ गते २०८३
images
images

कर्णाली करिडोरमा मिनी ट्रक दुर्घटना : दुई जनाको मृत्यु

एक्सप्रेस पाना
मंसिर २३, २०७८ बिहीबार
  • 247
    SHARES
  • कर्णाली करिडोरमा मिनी ट्रक दुर्घटना : दुई जनाको मृत्यु

    मंसिर २३ सुर्खेत । कर्णाली करिडोरअन्तर्गतको जगनाथ गाउँपालिकामा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

    images

    बाजुरा जिल्लाको धुलाचौरबाट सुर्खेत जादै गरेको भे१ख ३४६८ नम्बरको ट्रक जगनाथ गाउँपालिका-६ कर्पी नजिकै बिहीबार बिहान ट्रक दुर्घटना हुँदा दुई जनाको मुत्यु भएको हो   ।

    मृत्यु हुनेमा बाँके घर भएका चालक मदनलाल जोसी र सवार बिपी शाही रहेको जुड्डी प्रहरी चौकीले जानकारी दिएको छ । मिनी ट्रक दुर्घटना बिहान ६ः३० भएको जुड्डी प्रहरी चौकीले जानकारी दिएको छ ।
     

    images