मंगलबार, कार्तिक १८ गते २०८३
images
images

देउवा पुग्ने बितिक्कै केन्द्रिय समिति बैठक सुरू 

एक्सप्रेस पाना
मंसिर २३, २०७८ बिहीबार
  • 404
    SHARES
  • देउवा पुग्ने बितिक्कै केन्द्रिय समिति बैठक सुरू 

    मंसिर २३ काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आउने बितिक्कै नेपाली कांग्रेसको केन्द्रिय समिति बैठक सुरू भएको छ । बिहान साढे ११ बजेका लागि बोलाइएको बैठकमा प्रधानमन्त्री तथा पार्टी सभापति देउवा समयमा सानेपा नपुग्दा झन्डै २ घन्टा ढिलो गरी बैठक सुरू भएको हो ।

    images

    शुक्रबारदेखि काठमाडौंमा सुरू हुने १४ महाधिवेशनका बारेमा जानकारी लिन तथा त्यसलाई भव्यतापूर्वक सम्पन्न गर्ने उद्देश्यसहित केन्द्रिय समितिको बैठक बोलाइएको हो ।