मंगलबार, कार्तिक १८ गते २०८३
images
images

पोखरामा ट्रक दुर्घटना, २ जनाको मृत्यु

एक्सप्रेस पाना
मंसिर २४, २०७८ शुक्रबार
  • 227
    SHARES
  • पोखरामा ट्रक दुर्घटना, २ जनाको मृत्यु

    मंसिर २४ पोखरा । पोखराको विजयपुरमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बिहान साढे ४ बजेतिर लु २ ख २९४८ नम्बरको ट्रक अनियन्त्रित भई नालीमा पल्टिएको हो ।

    images

    वीरगन्जबाट रड लिएर पोखरा आउँदै गरेको ट्रक पल्टिएपछि त्यसमै च्यापिएर ट्रक चालक लमजुङका ४२ वर्षीय भिमबहादुर तामाङ र सहचालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

     

    images