मंगलबार, कार्तिक १८ गते २०८३
images
images

सभापति उम्मेदवार शेखर कोइरालाले गरे मतदान

एक्सप्रेस पाना
मंसिर २७, २०७८ सोमबार
  • 226
    SHARES
  • सभापति उम्मेदवार शेखर कोइरालाले गरे मतदान

    मंसिर २७ काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका उम्मेदवार शेखर कोइरालाले मतदान गरेका छन् । काठमाडौंमा जारी १४औँ महाधिवेशनअन्तर्गत सोमबार भइरहेको निर्वाचनमा कोइरालाले मतदान गरेका हुन् । 

    images

    राष्ट्रियसभा गृहको मतदान केन्द्रमा पुगेर उनले मतदान गरेका हुन् । सभापतिका उम्मेदवार शेरबहादुर देउवाले पनि मतदान गरिसकेका छन् ।