मंगलबार, कार्तिक १८ गते २०८३
images
images

एमसीसीविरुद्ध नाराबाजी, एमसीएको कार्यालय घेराउ

एक्सप्रेस पाना
मंसिर २७, २०७८ सोमबार
  • 245
    SHARES
  • एमसीसीविरुद्ध नाराबाजी, एमसीएको कार्यालय घेराउ

    मंसिर २७ काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहित २६ दलीय मोर्चाले एमसीसीविरुद्ध नाराबाजी गर्दै एमसीए नेपालको कार्यालय घेराउ गरेको छ । 

    images

    मोर्चाले सोमबार दिउँसो दरवारमार्गस्थित होटल याक एण्ड यतिमा रहेको एमसीए नेपालको कार्यालय घेराउ गरेको हो ।  नेपालको अहितमा रहेको भन्दै उनीहरूले एमसीसी अस्वीकार गर्नुपर्ने बताउँदै आएका छन् ।