मंगलबार, कार्तिक १८ गते २०८३
images
images

आगो निभाउन खोज्दा लडेर घाइते भएका एकको मृत्यु

एक्सप्रेस पाना
पौष १, २०७८ बिहीबार
  • 238
    SHARES
  • आगो निभाउन खोज्दा लडेर घाइते भएका एकको मृत्यु

    पुस १ जाजरकोट । जङ्गलमा लागेको आगो निभाउन खोज्दा लडेर घाइते भएका डोल्पाको आगो निभाउन खोज्दा लडेर घाइते भएका डोल्पाजगदुल्ला गाउँपालिका–१ हुरीकोटका ६० वर्षीय धावाटसी लामाको मृत्यु भएको छ ।

    images

    हुरिकोटमा आगो निभाउँदै गर्दा लडेर गम्भीर घाइते लामालाई हेलिकोप्टरमा नेपालगञ्ज पु¥याएपछि मृत्यु भएको प्रहरीले जनाएको छ । आगो अझैँ नियन्त्रणमा आउन नसकेको स्थानीयवासी टेकबहादुर शाहीले बताउनुभयो । हेलिकोप्टर भाडासमेत उद्यारो भएकाले कसरी रकम जुटाउने भन्ने समस्या भएको शाहीले बताउनुभयो । लामाको गए राति मृत्यु भएको हो ।