मंगलबार, कार्तिक १८ गते २०८३
images
images

याैन कार्यमा संलग्न दुई जना पक्राउ

एक्सप्रेस पाना
पौष १, २०७८ बिहीबार
  • 532
    SHARES
  • याैन कार्यमा संलग्न दुई जना पक्राउ

    पुस १ काठमाडौं । सुनसरीको इटहरी उपमहानगपालिका–९ स्थित रिभरसाईड होटल एण्ड लजबाट याैनधन्दा चलाएकाे आराेपमा दुई जना पक्राउ गरेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा ईटहरी-४ का ३६ वर्षीय गौतम लेप्चा र संखुवासभाको नुम गाँउपालिका-५ का २० वर्षीय मिनराज पराजुली छन् । 

    images

    गत २८ मंसिरमा रिभरसाईड होटल एण्ड लजमा अवैध याैन कार्य गर्ने गराउने गरेकाे भन्ने विशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरी टोलीले पीडितलाई उद्वार गरेको हो । पक्राउ परेका लेप्चा र पराजुली दुवै जनालाई म्याद थप गरी अनुसन्धान कार्य भईरहेको जिल्ला अदालत सुनसरीले जनाएको छ ।