मंगलबार, कार्तिक १८ गते २०८३
images
images

पोखरमा आगलागी, एक घर जलेर नष्ट

एक्सप्रेस पाना
पौष ३, २०७८ शनिबार
  • 214
    SHARES
  • पोखरमा आगलागी, एक घर जलेर नष्ट

    पुस ३ पोखरा । पोखरामा एक घर जलेर नष्ट भएको छ । पोखरा ५ मदनमार्गको घरमा आगलागी भएको हो ।

    images

    अयोध्या बाटाजुको घरमा सन्चालित होटलबाट आगो लागेको घरधनीले बताएका छन् । राती आगलागी हुँदा घरमा रहेका सबै सामानहरु जलेर नष्ट भएका छन् भने घरसमेत बस्न नमिल्ने गरी जलेको छ ।

    आगलागीपछि पोखरा महानगरपालिकाका दुईवटा दमकल, स्थानीय र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा आएको कास्की प्रहरी प्रवक्ता डीएसपी सुन्दर तिवारीले जानकारी दिए । क्षतिको थप विवरण आउन बाँकी छ । 

    images