मंगलबार, कार्तिक १८ गते २०८३
images
images

यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश स्वीकृत

एक्सप्रेस पाना
पौष ६, २०७८ मंगलबार
  • 222
    SHARES
  • यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश स्वीकृत

    पुस ६ काठमाडौं । प्रतिनिधिसभाले यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८लाई स्वीकृत गरेको छ । मंगलबार बसेको प्रतिनिधिसभाको बैठकले सो अध्यादेशलाई स्वीकृत गरेको हो ।

    images

    यसअघि सांसद् प्रेम सुवालको यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८लाई अस्वीकार गरियोस् भन्ने सूचनालाई बैठकले अस्वीकृत गरेको थियो । 

    यसपछि निर्णायार्थ प्रस्तुत गरिएको सो अध्यादेशलाई बहुमतले स्वीकृत गरेको हो । 
     

    images