मंगलबार, कार्तिक १८ गते २०८३
images
images

सञ्जीवराज रेग्मी सर्वाेत्कृष्ट सरकारी वकिल

एक्सप्रेस पाना
पौष ८, २०७८ बिहीबार
  • 234
    SHARES
  • सञ्जीवराज रेग्मी सर्वाेत्कृष्ट सरकारी वकिल

    पुस ८ काठमाडौं । महान्यायाधिवक्ता कार्यालयका सहन्यायधिवक्ता सञ्जीवराज रेग्मी सर्वाेत्कृष्ट वर्ष सरकारी वकिल बनेका छन् । महान्यायाधिवक्ता कार्यालयको ७१औँ स्थापना दिवसको अवसरमा उनी सर्वाेत्कृष्ट वर्ष सरकारी वकिल बनेको जानकारी दिइएको हो । 

    images

    वर्ष वकिल भएपछि उनले प्रभावकारी रूपमा संवैधानिक र कानुनी जिम्मेवारी वहनमा कुनै कमी आउन नदिने बताएका छन् ।

    सोही कार्यक्रममा पूर्वमहान्यायाधिवक्ता र पूर्वनायव महान्यायाधिवक्ताहरूलाई सम्मान गरिएको छ । यसैगरी १० जना सरकारी वकिल र कानुन संकाय लिएर अध्ययनरत विद्यार्थीहरू पुरस्कृत भएका छन् ।   

    images