मंगलबार, कार्तिक १८ गते २०८३
images
images

सशस्त्र प्रहरीद्वारा सामान बरामद

एक्सप्रेस पाना
पौष ९, २०७८ शुक्रबार
  • 208
    SHARES
  • सशस्त्र प्रहरीद्वारा सामान बरामद

    पुस ९ बारा । बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका ५ स्थित विरगंज पथलैया सडक खण्डबाट पौष ९ गते सशस्त्र प्रहरीले करीव ९ लाख ७३ हजार रुपैयाँ बराबरको फाईवर केवल बरामद गरेको छ ।

    images

    सोही सडक खण्डमा यात्रुबाहक बसमा चेकजाँच गर्दा बिल विजक नभएको उल्लेखित मुल्य बराबरको उक्त फाईवर केवल सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश जितपुरले बरामद गरेको हो । बरामद केवल स्थानीय भन्सार कार्यालयमा बुझाईएको छ ।