पुस १२ काठमाडौं । पत्रकार रिदेन महर्जनका पिता शुभ महर्जनको ६६ वर्षको उमेरमा गत बुधबार किर्तिपुर बाघभैरव वडानं १ स्थित आफ्नै निवासमा असामयिक निधन भएको छ ।
करिव ९ बर्षदेखि पत्रकारिता कृयाशिल महर्जन काठमाडौं बल्खु १४ स्थित जनधारणा साप्ताहिक पत्रिकामा कार्यरत छन् भने नेपाल आदिबासी जनजाति पत्रकार महासंघ फोनिज प्रदेश नं ३ का अनुशासन सदस्य, आर आर क्याम्पसको नेवा विध्यार्थी युनियनका संस्थापक अध्यक्ष र भर्खैर स्थापना भएको सुकुन्दा साहित्य पाला का सचिव समेत हुन् ।
.jpg)

