मंगलबार, कार्तिक १८ गते २०८३
images
images

मुगुमा ८६ वर्षीया वृद्धाले पाइन् नागरिकता

एक्सप्रेस पाना
पौष १३, २०७८ मंगलबार
  • 213
    SHARES
  • मुगुमा ८६ वर्षीया वृद्धाले पाइन् नागरिकता

    पुस १३ मुगु । मुगुमा ८६ वर्षीया वृद्धाले नेपाली नागरिकताको प्रमाणपत्र पाएकी छन् । मुगुमकामारोङ्ग गाउँपालिका-३ की शिग्याल लामालाई प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले नागरिकता प्रदान गरे ।

    images

    लामाे समय भारतमा बसेकी उनले हाल आएर नेपाली नागरिकता लिएकी हुन् । नागरिकता लिएसँगै लामाले सामाजिक सुरक्षा भत्ता पनि पाउने भएकी छन् । उनले राष्ट्रिय परिचयपत्र पनि बनाएकी छन् ।न्युज कारखाना