मंगलबार, कार्तिक १८ गते २०८३
images
images

तमु ल्होसारमा सरकारले दियो सार्वजनिक बिदा

एक्सप्रेस पाना
पौष १४, २०७८ बुधबार
  • 293
    SHARES
  • तमु ल्होसारमा सरकारले दियो सार्वजनिक बिदा

    पुस १४ काठमाडौं।सरकारले तमु ल्होसारको अवसरमा बिहीबार सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै तमु ल्होसारमा देशभरका सरकारी कार्यालय तथा सार्वजनिक निकायमा सार्वजनिक बिदा दिइएको जनाएको छ । 

    images

    आजको मन्त्रिपरिषद्को बैठकले तमु ल्होसारमा सार्वजनिक बिदा दिने निर्णय गरेको मन्त्रालयका उपसचिव शोभाखर रेग्मीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।