मंगलबार, कार्तिक १८ गते २०८३
images
images

मलामी सवार बस दुर्घटनामा आठ जनाको मृत्यु 

एक्सप्रेस पाना
पौष १८, २०७८ आइतबार
  • 395
    SHARES
  • मलामी सवार बस दुर्घटनामा आठ जनाको मृत्यु 

    पुस १८ पाल्पा । पाल्पामा भएको मलामी सवार बसमा दुर्घटनामा आठ जनाको मृत्यु भएको छ । बुटवलदेखि रिडी हिँडेको मलामी सवार बस पाल्पाको रिब्दीकोट गाउँपालिकास्थित लघुवामा दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको हो । 

    images

    मृतकको सनाखत हुन बाँकी छ । आइतबार बिहान साढे १० बजे ३५ जना मलामी सवार लु १ ख ७२७९ नम्बरको बस दुर्घटना भएको हो । 

    bus-accident-6-.jpg

    images