मंगलबार, कार्तिक १८ गते २०८३
images
images

पसलमा आगलागी हुँदा २० लाखको क्षति

एक्सप्रेस पाना
पौष १८, २०७८ आइतबार
  • 389
    SHARES
  • पसलमा आगलागी हुँदा २० लाखको क्षति

    पुस १८ सिरहा । जिल्लाको गोलबजार नगरपालिका–६ स्थित पूजा जेनरल स्टोर एण्ड सुर्तीजन्य किराना पसलमा आगलागी हुँदा २० लाखभन्दा बढीको क्षति भएको छ । 

    images

    पसलमा रहेका रिचार्जकाड, चाउचाउ, दालमोठ, मैदाको बोरा, तेलको  टिना, गुटखा, चिनी, दालसहित जलेर नष्ट हुँदा २० लाखभन्दा बढी मूल्य बराबरको क्षति भएको पसलका सञ्चालक सुनिता कुमारी साहले बताइन् । आगलागीको कारण अझै नखेलेको प्रहरीको भनाइ छ ।