मंगलबार, कार्तिक १८ गते २०८३
images
images

आइतबारदेखि हराइरहेका एक व्यक्ति पोखरीमा मृतावस्थामा फेला

एक्सप्रेस पाना
पौष २०, २०७८ मंगलबार
  • 350
    SHARES
  • आइतबारदेखि  हराइरहेका एक व्यक्ति पोखरीमा मृतावस्थामा फेला

    पुस २० महोत्तरी । जिल्लाको एकडारा गाउँपालिका–२ बाट हराइरहेका ५४ वर्षीय विजयकुमार यादव मृतावस्थामा भेटिएका छन् । उनी गत आइतबारदेखि हराएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।

    images

    उनका अनुसार यादव आज डुबेका अवस्थामा भेटिएका हुन् । प्रहरीले घटनाबारे थप आवश्यक अनुसन्धानसमेत भइरहेको जनाएको छ ।

     

    images