मंगलबार, कार्तिक १८ गते २०८३
images
images

लागूऔषधसहित १७ जना पक्राउ

एक्सप्रेस पाना
पौष २०, २०७८ मंगलबार
  • 369
    SHARES
  • लागूऔषधसहित १७ जना पक्राउ

    पुस २० काठमाडौं । प्रहरीले ठूलो परिमाणमा नियन्त्रित लागू औषधसहित १७ जनालाई पक्राउ गरेको छ । लागू औषध नियन्त्रण व्यूरोले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ७ हजार एम्पुलसहित उनीहरुलाई पक्राउ गरेको जानकारी दिएको हो ।

    images

    पक्राउ परेका व्यक्तिहरुको सम्बन्धमा लागू औषध नियन्त्रण ऐन २०३३ अन्तर्गत म्याद लिई थप अनुसन्धान भइरहेको व्यूरोले जनाएको छ ।