मंगलबार, कार्तिक १८ गते २०८३
images
images

काठमाडौं उपत्यकामा २५ जनाभन्दा भेला हुन नपाइने

एक्सप्रेस पाना
पौष २७, २०७८ मंगलबार
  • 313
    SHARES
  • काठमाडौं उपत्यकामा २५ जनाभन्दा भेला हुन नपाइने

    पुस २७ काठमाडौं । काठमाडौं उपत्यकामा २५ जनाभन्दा बढी भेला हुन नपाइने भएको छ । काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरू मंगलबार बसेको संयुक्त बैठकले कोरोनाभाइरस संक्रमण नियन्त्रणका लागि २५ जनाभन्दा बढी भेला हुन नपाइने निर्णय गरेको हो । 

    images

    काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुन नपाइने निर्णय गरेको हो । यो निर्णयसँगै भेला, सम्मेलन, जुलुस निकाल्न रोक लागेको छ ।