मंगलबार, कार्तिक १८ गते २०८३
images
images

आजको मौसम : यी क्षेत्रमा वर्षाकाे सम्भावना

एक्सप्रेस पाना
बैशाख १२, २०७९ सोमबार
  • 613
    SHARES
  • आजको मौसम : यी क्षेत्रमा वर्षाकाे सम्भावना

    वैशाख १२ काठमाडौं । पहाडी भूभागमा स्थानीय वायु प्रभाव रहेको छ । बिहान प्रदेश १ मा आंशिक बदली छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।

    images

    दिउँसो प्रदेश १ र गण्डकीका पहाडी भूभागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । राति पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने आँकलन गरिएकाे छ ।

    मंगलबार सुदूरपश्चिम, कर्णाली र गण्डकीका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बागमती र प्रदेश १ का पहाडी भूभागमा आंशिक बदली रहने ठानिएकाे छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ ।

    images