मंगलबार, कार्तिक १८ गते २०८३
images
images

माइक्रोबसको ठक्करबाट पैदलयात्रीको मृत्यु

एक्सप्रेस पाना
बैशाख १४, २०७९ बुधबार
  • 316
    SHARES
  • माइक्रोबसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    वैशाख १४ काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–१९ शारदानगरमा बुधबार बिहान माइक्रोबसको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा शारदानगर टाउन बस्ने अन्दाजी ५६ बर्षीय लक्ष्मण राई रहेका छन् । 

    images

    बा ३ ख ६२६५ नम्बरको माइक्रो बसको ठक्करबाट राईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । आज बिहान ६ बजे भएको सवारी दुर्घटनामा संलग्न माइक्रो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।