मंगलबार, कार्तिक १८ गते २०८३
images
images

साइकल दुर्घटना हुँदा वृद्धको मृत्यु

एक्सप्रेस पाना
बैशाख २१, २०७९ बुधबार
  • 342
    SHARES
  • साइकल दुर्घटना हुँदा वृद्धको मृत्यु

    वैशाख २१ सिराहा । जिल्लाको कर्जन्हा नगरपालिका–३ सुन्दरपुरमा मंगलबार बेलुकी साईकल पल्टिदा एक वृद्धको मृत्यु भएको छ । 

    images

    मृत्यु हुनेमा स्थानीय ७२ वर्षीय दुख्खी यादव रहेका छन् । 

    यादब सवार साइकल हिजो बेलुकी सवा ८ बजे सडकको खाल्डोमा परेर पल्टिएको थियो । 

    images

    दुर्घटनामा गम्भीर घाइते भएका यादवको उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बन्दिपुरले जनाएको छ ।