मंगलबार, कार्तिक १८ गते २०८३
images
images

मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

एक्सप्रेस पाना
बैशाख २५, २०७९ आइतबार
  • 290
    SHARES
  • मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

    वैशाख २५ दाङ  । जिल्लाको घोराही उपमहानगरपालिका–११ भाइरल रोडमा गएराती मोटरसाइकल दुर्घटना हुदा चालकको मृत्यु भएको छ । 

    images

    मृत्यु हुनेमा लमही नगरपालिका ९ रिहारका २४ वर्षीय सुनिल चौधरी रहेका छन् । रा २ प ६५ ३४ नम्बरको मोटरसाइकल गएराती १२ बजे अनियन्त्रित भइ पल्टिएको थियो । 

    दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा राप्ति स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा रातीनै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

    images